d

भीम रावलले पाएनन् टिकट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अछाम - १ बाट एकल नाम सिफारिस गरिएका भीम रावललाई उम्मेदवार हुनबाट रोक लगाइएको छ। अछाम-१ मा चुनाव लड्नेगरि एकल नाम सिफारिश भएका रावललाई अन्तिम समयमा आएर पार्टीले उम्मेदवार नबनाउने निर्णय गरेको हो ।

रावलको ठाउँमा पार्टीले झपट बोहोरालाई उम्मेदवार बनाउने भएको छ। रावलले भने यसबारेमा कुनै टिप्पणी गरेका छैनन्।  

Views: