d

झापा - ५ (क) मा ८ जना उम्मेदवार, कार्की र राई मुख्य प्रतिस्पर्धी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको निर्वाचन क्षेत्र नम्बर - ५ (क) मा नेकपा एमाले र राप्रपाका संयुक्त उम्मेदवार हिक्मत कुमार कार्की र सतारोढ गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार जीवन कुमार राई विच मुख्य प्रतिस्पर्धा हुने भएको छ।  

मुख्य प्रतिस्पर्धी कार्की र राई बाहेक इन्दिरा देबी दाहाल र लेखमाया श्रेष्ठले यस क्षेत्रबाट स्वतन्त्र उम्मेद्वारी दिएका छन् भने 
राष्ट्रिय जनमुक्ती पार्टीका उदय प्रकाश राई, जनमत पार्टीका बुन्नी लाल राजवंशी, मंगोल नेसनल अर्गनाइजेसनका राजेन्द्र सुब्बा चेम्जोङ्ग, जनता समाजबादी पार्टी नेपालका लछुमन लिम्बु, लोकतान्त्रिक सामाजबादी पार्टीका सत्या कुमारी राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका सुर्य प्रसाद लिम्बू चुनावी प्रतिस्पर्धामा रहेका छन्।  

 

Views: