d

गठबन्धनको बिरुद्धमा ठूलो शक्ति लागेको छ : प्रधानमन्त्री देउवा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बिरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । शुक्रबार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

'राजावादीहरु आफूहरुलाई राष्ट्रवादी भन्न थालेका छन्, तर उनीहरु राष्ट्रवादी होइनन्, राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी सबै हामीहरु हौँ ।', उनले भने।  

प्रधानमन्त्री देउवाले गठबन्धन बिरुद्धको कुनैपनि भ्रममा नपर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । उनले आगामी दिनमा पनि गठबन्धनको सरकार बन्ने दाबी गरे । file photo

Views: