d

बालेन्द्र र हिमानी शाहबीच भेट, के भयो कुराकानी?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह (बालेन्द्र)  र पूर्वयुवराज्ञी हिमानी शाहबीच भेटवार्ता भएको छ ।

महानगरप्रमुख बालेनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक फोटो सार्वजनिक गरेका छन्।  भेटवार्तामा के कुरा भयो भन्ने वारेमा  भने उनले खुलाएका छैनन्।   

Views: