d

भोट हाल्नको लागि काठमाण्डौ छोड्नेको घुइँचो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - भोलि मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि काठमाण्डौबाट गृह जिल्ला जानेको सङ्ख्या बढेको छ । कतिपय दल र उम्मेदवारले बस नै रिजर्भ गरेर मतदातालाई काठमाण्डौबाट लगिरहेका छन् भने धेरै मतदाता आफैँ टिकटकाे व्यवस्था गरेर भोट खसाल्न जाँदैछन् । शुक्रवार र शनिवार बिहानै नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खु, कलङ्कीमा यात्रुको भिडभाड हुन थालेको छ।  


आज बेलुकासम्म नै काठमाण्डौ छाड्नेको सङ्ख्या थप बढ्ने अनुमान छ । हिजोदेखि मतदानस्थल रहेका शिक्षण संस्था बन्द भएका र आज शनिवार तथा भोलि र पर्सि सरकारले सार्वजनिक बिदा दिएका कारण भोट खसाल्न जानेहरु बढेका छन् । तस्बिर: रासस 

Views: