d

भोजपुरमा ५० प्रतिशत मत खस्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भोजपुर – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाेजपुरमा ५० दशमलव ३९ प्रतिशत मत खसेको छ । भोजपुरमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको बताइएको हो।  

मत पेटिकाहरु संकलन कार्य भइरहेको र सबै केन्द्रबाट भोलि साेमवार बिहान ९ बजेसम्म मतपेटिका ल्याइने जनाइएको छ ।  

Views: