d

झापा क्षेत्र नम्बर ३ को मतगणना बिहान ९ बजे बाट सुरु हुँदै 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना अहिले बिहान ९ बजे बाट सुरु हुने भएको छ।  सर्वपक्षीय छलफल पश्चात मतगणना सुरु गरिने बताइएको हो।  
यस क्षेत्र बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन र नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाबीच मुख्य प्रतिस्पर्धा रहने बताइएको छ।  

Views: