d

झापा - ५ को मतगणना सुरु, कुन कुन बुथको गणना हुँदै ? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सर्वाधिक चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु गरिएको छ।  मध्यान्ह १२ बजे देखि मतगणना सुरु गरिएको हो। 
पहिलो चरणमा जनता आधारभूत चिल्हारा (क ), वाणी मा वी ग्वाहाबारी (ख), गौरिगंज आधारभूत विद्यालय (गौरिगंज ख), गौरी आधारभूत विद्यालय गौरिगंज (क) र (ख), गौरिगंज मा वी (ख), खजुरगाछी मा वी (क)    तथा गौरिगंज आधारभूत विद्यालय (ख) मतदान केन्द्रको गणना हुने निर्वाचन आयोगले जनाएको छ।  

Views: