d

काभ्रे-२ मा गाेकुल बास्काेटा ८ सय ७७ मतले पछाडि

Views:
Responsive Image Gallery
Responsive Image Gallery


 
काभ्रे - काभ्रे-२ मा नेकपा एमालेका गाेकुल बास्काेटा दोश्रो स्थानमा रहेका छन्।  उनि  नेपाली कांग्रेसका शिव हुमागाईँ भन्दा ८ सय ७७ मतले पछाडि परेका हुन्।  


अहिलेसम्म हुमागाईँले ३ हजार २ सय ७३ र बास्काेटाले २ हजार ३ सय ९६ ले मत प्राप्त गरेका छन् ।

Views: