d

झापा - ३ मा लिङ्गदेन २ हजार १ सय ९१ मतले अगाडी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निरन्तर अग्रतामा छन्।   नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासंग  २ हजार १९१ मतान्तरसहित अगाडि छन् । उनले ८ हजार ७४४ मत ल्याउँदा सिटौलाले ६ हजार ५५३ मत प्राप्त गरेका छन् ।

Views: