d

'मेरो त अर्को चुनाव आउदैछ' - गगन थापा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागिपरेको बताएका हुन्।  

महिला सुरक्षा दबाब समूह नेपालले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले मङ्सिर १६ गते शुक्रवारसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि भने सम्पूर्णरूपमै संसदीय दलको नेता चयन हुने चुनावमा जुट्ने योजनामा आफू रहेको बताए। महामन्त्री थापाले केही दिनभित्र नयाँ मन्त्रिपरिषद् बन्नेसमेत दाबी गरेका छन् । 

Views: