d

नयाँ सांसदको स्वागतमा चिटिक्क पारिँदैछ गण्डकी प्रदेश सभा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

कास्की – गण्डकी प्रदेश सभा हल र परिसर नयाँ सांसदको स्वागतमा रङ्गरोगन गर्न थालिएको छ।  पहिलो सभा सकिएर दोस्रो सभा सुरु नभएको अवस्थामा भौतिक संरचना मर्मत र रङ्गरोगन गर्ने काम भइरहेको बताइन्छ।  


प्रदेश सरकारले छुट्याएको दश लाख रुपैयाँ बजेटमा सभा हलको मर्मत, दलका कार्यालय व्यवस्थित गर्ने, सभामुख, उपसभामुख, पदाधिकारीका आवास भवन मर्मतलगातय काम पनि भइरहेको बताइएको छ।  

यस्तो छ गण्डकी प्रदेश सभामा दलहरुको स्थिति 
नेपाली कांग्रेसले :२७
नेकपा एमालले: २२ सिट
नेकपा माओवादी केन्द्र: ८ 
राष्ट्रिय प्रजातन्त्र पार्टी: २ 
नेकपा एकीकृत समाजवादी (राजीव गुरुङ) : १ 

 

file photo

Views: