d

रेशम चौधरी छुटाउने अध्यादेश राष्ट्रपति कार्यालयमा पुर्याईयो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२६ मंसिर, काठमाडौं । रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुर्याईएको छ। 

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न ल्याईएको अध्यादेश राष्ट्रपती कार्यालय पुगेको हो । 

Views: