d

 ओली बने एमाले संसदीय दलको नेता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् ।

उपाध्यक्ष विष्णु पौडेलले संसदीय दलको नेताको लागि ओलीको नाम प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावको समर्थक सुवास नेम्वाङ 
 रहेका थिए।
 ओली दलको नेतामा निर्विरोध चयन भएका हुन् ।

image: wikipedia

संसदीय दलको बैठक कमलादीस्थित प्रज्ञा भवनमा बसेको थियो ।

Views: