d

सर्वाेच्चले अन्तरिम आदेश नदिए पछि खुल्यो रविलाई सपथ ग्रहणको बाटो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडाैँ । रविलाई सपथ ग्रहण गराउन रोक्नुपर्ने मागसहित परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिएपछि सपथ ग्रहणको बाटो खुलेको छ ।  उनलाई छलफलका लागि झिकाउने भनिएपनि मिति भने तय भइनसकेको बताइएको छ।  

रविको सपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो । नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण बिहीबार भईरहेको छ।  

Views: