d

आफ्नै समूहका सांसदले गगनलाई दिएनन् भोट 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । कांग्रेस संसदीय दलको नेतामा उम्मेदवार बनेका महामन्त्री गगन थापा फराकिलो मतान्तरले पराजित भएका छन् । उनी प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग ३९ मतले पराजित भएका हुन् ।

 संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद रहेका भएता पनि उनि मात्र २५ मतमा खुम्चिएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तीमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो ।

Views: