d

राप्रपा अध्यक्ष लिङ्देनसँग अमेरिकी राजदूतको भेट 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अमेरिकी राजदूत डिन आर थम्पस र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटवार्ता भएको छ। बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर राजदूत थम्पस  लिङ्देनसँग भेट गरेका हुन् । 

भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई भर्खरै सम्पन्न निर्वाचनमा राप्रपाले सम्मानजनक उपलब्धि हासिल गरेकोमा बधाई दिएका थिए । साथै, भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ । 

Views: