d

माओवादी संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड सर्वसम्मत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् ।

पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय भएको तथा त्यसपछि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सो निर्णय अनुमोदन गरेको हो बताइएको छ।  

Views: