d

राप्रपा सरकारमा नजाने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ ।
सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताउनु भएको हो । 

पत्रकारहरुको जिज्ञासामा अध्यक्ष लिङ्देनले प्रचण्ड नेतृत्वको सरकार लाई आफुहरुले समर्थन मात्र गरेको तर सरकारमा तत्काल नजाने बताउनु भएको छ । 

Views: