d

रवी गृहमन्त्री बन्दा हर्क साम्पाङ खुसी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने गृहमन्त्री बनेकोमा हर्क साम्पाङले खुसी व्यक्त गरेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर सामपाङले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गरेका हुन् । उनले लेखेका छन्– ‘रवि लामिछाने गृहमन्त्री बन्नुभएकोमा खुसी लाग्यो है, अब केही तह लाग्छन् होला ।’

रवी लामिछानेले आजै उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रुपमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

Views: