d

  गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको न्यायका लागि पहल गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शपथ ग्रहण गरेपछि पहिले आफूले गर्ने कामको निर्णय सार्वजनिक गरेका छन् ।

उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्न बताएका हुन् ।

उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिएका हुन् ।

Views: