d

बाबुराम भट्टराईले बालोकोट पुगेर ओलीलाई भेटे 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीभ भेटवार्ता भएकाे छ । 

ओली र भट्टराईबीच आज साेमवार ओली निवास बालकोटमा भेटवार्ता भएको हाे । भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारकाे प्रभावकारिता लगायत विषयमा छलफल भएकाे छ । 

नेकपाले गएकाे मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा माओवादी केन्द्रकाे चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकाे थियाे । 

Views: