d

प्रधानमन्त्री प्रचण्डद्वारा गोरखा महोत्सव उद्घाटन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा महोत्सवको उद्घाटन गरेका छन् ।

गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको महोत्सव गोरखास्थित हरमटारीमा प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् ।

महोत्सव उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे तथा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत सहभागी रहेका छन् ।

Views: