d

 पृथ्वी जयन्तीमा बिदा दिएर महत्त्वपूर्ण काम गरेँ - प्रम प्रचण्ड

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले पृथ्वी जयन्तीमा बिदा दिने आफ्नो निर्णयले महत्वपूर्ण संदेश दिएको बताएका छन्।  गोरखा महोत्सव उद्घाटनका अवसरमा प्रधानमन्त्री प्रचण्डले यसो भनेका हुन्।   उनले पृथ्वी जयन्तीमा बिदा  दिँदा गोरखालीलाई समेत सम्मान पुगेको बताए ।

‘हामीले पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गर्‍यौँ,’ उनले भने, ‘यो निर्णय निकै अर्थपूर्ण छ, यसले नेपालको र विशेष गरी गोरखाको सम्मान भएको छ । यसको दूरगामी महत्त्व छ ।’ file photo

Views: