d

मुख्यमन्त्री कार्कीको प्रमुख स्वकीय सचिवमा गौरादहका जीवन कार्की

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बिराटनगर / प्रदेश १ का  मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख स्वकीय सचिवमा गौरादहका जीवन कार्की नियुक्त भएका छन्।  शिक्षण पेशामा रहेका कार्कीले शिक्षक सेवाबाट राजिनामा दिए संगै उनलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरिएको बताइएको छ। कार्की नेकपा  एमाले गौरादह नगर कमिटिका सचिव हुन्।   

Views: