d

रवि लामिछाने पुन: रास्वपाकाे सभापति 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । रवि लामिछानेलाई सभापति बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।

पार्टी कार्यालय बसुन्धारामा भएको पार्टीको केन्द्रीय समिति बैठकले लामिछानेलाई पुन: सभापति बनाउने निर्णय गरेको हो।  
 

 

Views: