d

उपप्रधानमन्त्री लिङ्देन भोलि झापाका २ वटा कार्यक्रममा सहभागी हुने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: उपप्रधानमन्त्री तथा उर्जा र सिचाई मन्त्री राजेन्द्र लिङ्देनको भोली माघ १६ गते झापाका २ वटा कार्यक्रममा सहभागी हुनुहुने भएको छ।     

झापा कारागारमा रहेको बन्दी विकास पुस्तकालयको २६ औं वार्षिकोत्सव विविध सांगितिक कार्यक्रम तथा भद्रपुर जेसीजको  पद हस्तान्तरण कार्यक्रममा वहाँको प्रमुख आतिथ्यता रहने भएको हो ।    

उपप्रधानमन्त्री  लिङ्देन भोली दिउसोको उडानबाट पुन: काठमान्डौ फर्कने जनाइएको छ।  file photo

Views: