d

 प्रहरीले लिएन रबिविरुद्धको उजुरी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्धको उजुरी प्रहरीले लिएको छैन्।

सर्वोच्चको फैसलाले सांसद पद गुमेका लामिछाने विरुद्द उनले अबैध रुपमा नेपाली राहदानी बनाएको भन्दै  उजुरीलाई प्रहरीले दर्ता गर्न अस्विकार गरेको हो।    

सर्वोच्चमा पद खारेजी गराउन मुद्धा दायर गर्ने युवराज पौडेल ‘सफल’ फेरि लामिछानेले नागरिकता खारेजी रहँदा राहदानी बनाइ प्रयोग गरेको भन्दै कार्वाही गर्न काठमाडौं प्रहरी परिसरमा उजुरी गर्न पुगेका थिए।

तर उनको उजुरी अदालतको पूर्ण पाठ नआएको भन्दै प्रहरी दर्ता गर्न मानेको छैन।

Views: