d

राप्रपा युवा संगठन झापाको कार्यसमिति विस्तार 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी झापा जिल्ला कार्यसमिति विस्तार गरिएको छ।  संगठनका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा आज बसेको बैठकले दुइ जना उपाध्यक्ष र एक सचिव पदमा जिम्मेवारी प्रदान गरेको हो।  
नयाँ जिम्मेवारी प्राप्त गर्ने उपाध्यक्ष द्वयमा भुवन ढकाल र वासुदेव पाण्डे रहेका छन् भने सचिवमा पदम श्रेष्ठ रहेका छन्।  
बैठकमा संगठनको आगामी कार्यक्रम तथा रणनीति वारे छलफल गरिएको अध्यक्ष राइले बताए।  

Views: