d

 दशौं महाधिवेशनको स्मारिका प्रकाशन गर्ने तयारीमा एमाले 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं – नेकपा एमालेले पार्टीको दशौं महाधिवेशनको स्मारिका प्रकाशन गर्ने भएको छ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौं महाधिवेशनका दस्ताबेज र संग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्न लागेको हो ।  

एमालेको दशौं राष्ट्रिय महाधिवेशन २०७८ मंसिर १० गतेदेखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न भएको थियो । 

Views: