d

फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको छ । निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँका दरले मूल्य बढाएको हो ।

निगमले मूल्य बढाएसँगै पेट्रोल साबिकको मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेकोमा अब १७८ पुगेको छ भने डिजेल र मट्टितेलको समान मूल्य प्रतिलिटर १७२ रुपैयाँ रहेकोमा अब १७५ पुगेको छ ।

 

Views: