d

लामिछानेलाई कैलाश सिरोहियाको ५ बुँदे चुनौती, अव के गर्लान् रवि?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले रास्वपा अध्यक्ष रवि लामिछानेले पछिल्लो पत्रकार सम्मेलनमार्फत लगाएका आरोपहरुको खण्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सिरोहियाले आफू र कान्तिपुरमाथि रास्वपाका सभापति लामिछानेले गत आइतबारको पत्रकार सम्मेलनमा लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

लामिछानेले नेपाली सञ्चारजगत र सञ्चारकर्मीविरूद्ध विषबमन गर्ने शैलीमा जथाभावी निराधार लाञ्छनाहरू लगाएको भन्दै सिरोहियाले खेद प्रकटसमेत गरेका छन् ।

यस्तो छ सिरोहियाको विज्ञप्ति 

 

Views: