d

 वैकल्पिक राजनीति आवश्यक छ : डा. भट्टराई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा वैकल्पिक राजनीति आवश्यक रहेको बताएका छन् । उनले इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै नयाँ नेपाल बनाउनुपर्ने बताएका हुन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन–२०७९ मा सम्बोधन गर्दै डा. भट्टराईले यसो भनेका हुन्।  

डा. भट्टराईले  सीमित जाति र परिवारले मात्र शासन रहेसम्म देश विकास नहुने तर्क गरे ।
 

Views: