d

हामीले भनेकै व्यक्ति राष्ट्रपति हुन्छ: अध्यक्ष ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताउनुभएको छ।

संघीय संसदको दुवै सदनलाई राष्ट्रपतिले विद्यादेवी भण्डारीले सम्बोधनपछि निस्कने क्रममा सञ्चारकर्मीको प्रश्नमा प्रतिक्रिया दिनुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले भनेकै व्यक्ति राष्ट्रपतिहुन्छ।’

सुदूरपश्चिमको सरकार ढल्यो अब केन्द्रमा के हुन्छ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘अब हेर्दै जाऔं ।’

Views: