d

यातायात मजदुरसित वार्ता आज हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाडौं । आन्दोलनरत यातायात मजदुरसित आज वार्ता गरिने भएको छ । सरकारले यातायात मजदुरलाई वार्ताका लागि बोलाएको हो ।

बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको बताइएको छ।  

ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा प्रहरीको गाडी तोडफोड र आगजनी गर्दै सडक समेत अवरुद्ध गरेका थिए ।
 

Views: