d

नेकपा एमालेकोे ‘मिसन ग्रासरुट’ गौरादह ४ मैदानघोपामा  सुरु    

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 गौरादह / नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत मंगलबार  नेकपा एमाले गौरादह नगरपालिका वडा नम्बर ४ वडा कमिटी अन्तरगत मैदानघोपा टोल कमिटीले  अभिमुखीकरण एवम् प्रशिक्षण कार्यक्रम गरि अभियान सुरु गरेको छ। 

नेकपा एमाले  झापा जिल्ला  कमिटी  सदस्य  तथा अभियान्ता अम्बिका  दाहालको प्रमुख  आतिथ्यतामा सम्पन्न  कार्यक्रमको  ओोचित्य बारे नगर कमिटी   सदसय तथा वडा इन्चार्ज   झरेन्द्र खतिवडाले  प्रकाश  परेका थिए।  कार्यक्रममा  नगर कमिटी  सदस्यहरु फडिन्द्र धमला  सरिता  काफ्ले  लगायतको  उपस्थिति  रहेको थियोे ।टोल अध्यक्ष  कमल रिजालको अध्यक्षता सम्पन्न  उक्त  कार्यक्रमको सञ्चालन सचिव  छत्र बस्नेतले गरेका थिए।

Views: