d

युवा संघ गौरादहको नेतृत्वमा डिल्ली शिवाकोटी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: युवा संघ गौरादह अध्यक्षमा डिल्ली सिवाकोटी निर्वाचित भएका छन् । वडा नम्बर १ स्थित पन्चेश्वर देवालयको सभाहलमा शनिबार सम्पन्न सम्मेलनले सिवाकोटीको नेतृत्वमा ३५ सदस्यीय नगर कमिटि घोषणा गरेको हो । 

समितिको उपाध्यक्षमा वीर बहादुर लावती, सचिवमा सुभाष घिमिरे, सह सचिबमा नविता रिजाल र अमित निरौला तथा कोषाध्यक्षमा दीक्षा बराल रहेका छन् । 

Views: