d

संस्कारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

उ चुरोटको धुँवाको लिपस्टिक लगाएर

निकोटिनले दाँत माझेर

फोक्सो सफा गर्दै

सास निरन्तर गर्दछ।

उसको कस्मेटिक समान

त्यहि चुरोट, खैनी, रक्सी लगायत हुन,

समाजले उसलाई संस्कारी भनेन।

 

Views: