d

एमाले अध्यक्ष ओली गौरादह आउँदै, कृषि क्याम्पस भवन उद्घाटन गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमक / पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउदो मंगलबार गौरादह आउने भएका छन।

नेकपा एमाले झापा जिल्ला सचिवालय सदस्य तथा ओलीका संसद प्रतिनिधि तुलसी कार्कीका अनुसार गौरादह कृषि क्याम्पसको भवन उद्घाटनका लागि ओली गौरादह आउन लागेका हुन।

 

११ बजे कृषि क्याम्पस परिसरमा हुने उद्घाटन कार्यक्रममा अध्यक्ष ओली दिउसो १ बजे सहभागी हुने र सोही दिन गौरादह ५ स्थित नमूना खेती निरिक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ । 

त्यस्तै आगामी कार्तिक ३ गते जिल्ला कमिटि द्वारा बिर्तामोडमा  आयोजना हुने जलपान समारोहमा समेत अध्यक्ष ओलीको प्रमुख आतिथ्यता रहने संसद प्रतिनिधि कार्कीले बताए ।

 

 

Views: