d

समाज र धर्म

Views:

नेपाली समाजमा
नारीहरुलाई हेर्दा
विवाह अगाडि र पछाडि
महादेवको व्रत र पुजा गर्दछन
अनि बुढेसकालमा कृष्णको
परमधामको मार्ग सुनिश्चित गर्न
किनकि शास्त्रले
परमात्मा संगको मिलन
सबैभन्दा ठूलो फल भनिदियो। 

Views: