d

प्रसङ्ग पार्वतीको

Views:

सनातन शास्त्रमा
पार्वतीको १०८ मुण्डमाला
शंकरको घाँटीमा विराजमान कहन्छ,
तर मृत्यु कही पनि उल्लेख छैन,
मात्र लेखियो
अमरता त पार्वतीमा पनि छैन
जसले स्वयंम शंकरका मुखार विन्द बाट
कथाहरू सुनिन ।
१०९ औं पार्वतीको व्याख्या कुन शास्त्रले गर्ला
त्यो समयले बताउला 
किनकि जो जन्मन्छ,
उसको मृत्यु अवश्य हुँदछ
यो शास्त्र सम्मत हो।
पार्वतीको जन्म भयो,
लक्ष्मी र सरस्वतीको उत्पति ।

Views: