d

सृष्टिकर्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

धर्मशास्त्रका पुस्तकमा
जीवन सृष्टि भयो
मनुष्य देखी जीब जन्तु,
बोट बिरुवा,
मृत्यु निश्चित राखिएर
ब्रह्माण्ड को चर्चा भयो
तर ब्रह्माण्ड को सृष्टि को चर्चा भएन।
त्यस काम विज्ञानले पायो।

Views: