d

शासन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सभ्यताको कुरा गर्दा
नेपालमा जो कोही प्रथम भए पनि
वेद वेदान्त भन्दा अगाडि बढ्ने ठाउँ छैन। 
इजिप्टमा कुनै समय फारोहको शासन थियो
अहिले इस्लामिक शासन छ,
अमेरिकामा आदिवासीको शासन थियो
अहिले पश्चिमा भनिनेको शासन छ, 
दक्षिण अमेरिका पनि त्यही,
अफ्रिकामा पनि त्यही,
हरेक देश
कुनै न कुनै कालखण्डमा
कसै न कसै बाट शासन भएकै थिए,
शासित हुने नै छन।
को पहिलो भन्ने इतिहास भयो
को छ अहिले वर्तमान भयो
अनि मौलिकतालाई सापेक्ष राख्दा
भविष्य निर्माण देखिन्छ,
शासन त विधि को विधान पनि हो,
कोही आज, कोही भोलि ।

उसले बोल्यो

चिन्तावाद....जिन्दावाद...

घोर चिन्ता...

Views: