d

राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा सिटौला

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनीत गरेको छ । 

 सभापति एवं संसदीय दलका नेता शेरबहादुर शेरबहादुर देउवाले  सिटौलालाई सो पदमा मनोनयन गरेका हुन् ।

निजी सचिव केशवराज जोशी देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १२ को उपधारा (१) बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेको जनाइएको छ । 

 

Views: