d

मानव अधिकारकर्मी नेपाली नेतृ शाह भारतमा सम्मानित

Views:
Responsive Image Gallery
Responsive Image Gallery


देवेन्द्र किशोर 
      झापा / असम,गुवाहाटी,स्थित ग्लोबल हुमैन राइट्स प्रोटेक्सन फोरम द्वारा  आयोजित संस्थाको बार्षिकोत्सव कार्यक्रममा विश्वका मानव अधिकारको संरक्षण क्षेत्रमा काम गरेका भारत, नेपाल, बंगलादेश लगायतका दक्षिण एसियामा कार्यरय सामाजिक अभियन्ता हरुलाई विभिन्न प्रकारका एवार्ड प्रदान गरेको छ,जसमा उक्त संस्थाको नेपाल अध्यक्ष तथा मधेशी दलित गैरसरकारी संस्था महासंघको राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवानलाई भगवान बुद्ध ग्लोबल एकसलेन्सी सर्भिस एवार्ड, समाजिक अभियन्ता मानवअधिकारकर्मि आजपा कि नेतृ सुनिता साहलाई सुभाष चन्द्र बोस फेलोसिप, नबल किसोर साहलाई भुपेन हजारिका फेलोसिप,गीता पासवान,सिकिन पासवान बिभा पासवान,अनवर अलि र कामेश्वर प्रसाद साहलाई डा. एमबेडकर ग्लोबल फेलोशिप,र प्रमिला गिरीलाई आलोक बेनर्जी ग्लोबल फेलोशिप एवार्डबाट संस्थाको स्थापक अध्यक्ष मान्यवर महानन्द सरकार दत्तले एक समारोहका बीच सम्मान गरेका थिए l

Views: