श्रावण १५ २०८२, बिहिबार

रिहा भएनन् रवि लामिछाने

Ads

काठमाडौँ, जेठ १०, २०८२: सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा रिहा गर्न अस्वीकार गरेको छ। निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई थुनामै राख्ने आदेश दिएको हो। लामिछानेलाई चैत २२ मा बुटवलको उच्च अदालतले थुनामा पठाएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ०२ २०८२,शुक्रबार