श्रावण १४ २०८२, बुधवार

हल्दीबारी गाउँपालिकामा दुई सय २९ जनाले गरे सम्बन्धविच्छेद

Ads

हल्दीबारी, झापा — हल्दीबारी गाउँपालिकामा २०७४ सालदेखि हालसम्म २९ जनाले सम्बन्धविच्छेद गरेका छन् भने २,२०२ जनाले विवाह दर्ता गरेका छन्। पालिकाका अनुसार सो अवधिमा ५,३२५ जनाको जन्म, १,६३३ जनाको मृत्यु दर्ता भएको छ।
त्यस्तै ८७२ परिवारका २,७४६ जना बसाइँसराइ गरी हल्दीबारी आएका छन् भने ९२० परिवारका २,९०८ जना अन्यत्र सरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार