वैशाख १८ २०८३, शुक्रबार

साइकल दुर्घटना हुँदा मृत्यु

झापा: गौरादह नगरपालिका ७ ग्वालडुब्बाका १८ वर्षीय युवा पुकार प्रसाईंको साइकलबाट लडेर मृत्यु भएको छ ।
Ads

 स्कुल छुट्टी भएको समयमा बिदा मनाउनका लागि हल्दिबारी गोलधाप स्थित आफ्नो मामल हिडेका प्रसाईं आफू सवार साइकलबाट अचानक लडेका बताइएको छ । साइकल दुर्घटनामा परेका प्रसाईँलाई लगत्तै बि &सि अस्पताल बिर्तामोडमा उपचार पुर्याइएको थियो । प्रसाईंको उपचारकै क्रममा राती नै उनको निधन भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार