फाल्गुण २० २०८२, बुधवार

शेयर लगानीकर्ताले एक हप्तामा लगभग रु १०१ अर्बको गुमाएका छन्

Ads

नेपालको शेयर बजार (NEPSE) पछिल्लो हप्तामा लगातार ओरालो लागेको छ । सूचकांक ६१.२३ अंकले घट्दा लगानीकर्ताले करिब १०१ अर्ब रुपैयाँ गुमाएका छन् । बजारमा कारोबार हुने अधिकांश कम्पनीका सेयर मूल्यमा गिरावट आएको छ, जसले लगानीकर्ताको आत्मविश्वासमा नकारात्मक असर पारेको देखिन्छ ।

यता, सरकारले नेपाल स्टक एक्सचेन्ज (NEPSE)नेपाल रिइन्स्योरेन्स कम्पनी (NRIC) का लागि नयाँ अध्यक्ष नियुक्त गरेको छ । यसलाई बजार स्थायित्व र संस्थागत सुधारको दृष्टिले सकारात्मक संकेत मानिएको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार