श्रावण १५ २०८२, बिहिबार

प्यासनद्वारा झापाका सबै पालिकामा एकैसाथ अतिरिक्त क्रियाकलाप कार्यक्रम आयोजना

Ads

 

झापा: प्याब्सन झापा र पालिका प्याब्सनको आयोजनामा झापाका १५ वटै पालिकामा अतिरिक्त कार्यक्रम आयोजना गरिएको छ । नियमित वार्षिक कार्यक्रम अन्तर्गत झापाका सबै पालिकामा एकैसाथ उक्त कार्यक्रम आयोजना गरिएको हो । 

Ads

प्याब्सनको वार्षिक क्यालेन्डर अनुसार हरेक वर्ष भाद्र महिनामा अतिरिक्त क्रियाकलाप प्रतियोगिता आयोजना गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार